लुम्बिनीमा छैटौँ माघी खिचडी महोत्सव हुने
लुम्बिनी । भगवान् गौतम बुद्ध जन्म स्थल लुम्बिनीमा थारु आदिवासी युवा सङ्घले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवार बजारमा यही माघ ३ गते छैटौँ माघी खिचडी महोत्सवको तयारीबारे जानकारी गराउन आज पत्रकार सम्मेलनको आयोजना गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
