प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र
काठमाडौं, १८ पुस । जेनजी (जनता–जनसंख्या) आन्दोलनबारे जाँचबुझ गर्न गठन गरिएको आयोगले म्याद बुझ्न अस्वीकार गरेका प्रमुख दलका दुई शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक सूचना प्रकाशित हुने चेतावनीपछि म्याद बुझेको खुलेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
