पूर्व राष्ट्रपति भण्डारी र प्रधानन्यायाधीशबिच जलेको सर्वोच्च अदालतमा ४५ मिनेट भेटवार्ता
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मध्याह्न जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गर्न सर्वोच्च अदालत पुगेकी छन् । उनले डेढ घण्टा अदालत परिसरमा बिताइन् । अवलोकनको क्रममा पूर्वराष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेटवार्ता गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
