निर्वाचनका लागि ४ करोड मतपत्र छापिँदै
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्या र तयारीबारे जानकारी दिएका छन् । उनका अनुसार छापिएपछि मतपत्र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने लक्ष्य लिइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
