SHARE
बुटवल टुडे · शुक्रबार​ १८ पु २०८२ १०:२१ AM · 1 मिनेट पढाइ

ओमसतिया गाउँपालिकाको संशोधित बजेट तथा योजना सार्वजनिक

भैरहवा, १८ पुस । ओमसतिया गाउँपालिकाको १८ औँ अधिवेशन शुक्रबारबाट सुरु भएको छ । आर्थिक वर्ष २०८२/०८३ को लागि तयार गरिएको विभिन्न योजनाहरू संशोधन गर्न शुक्रबार हिउँदे अधिवेशनको पहिलो बैठक बसेको हो ।