तिलोत्तमामा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्दै बनभोज
तिलोत्तमा । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज तिलोत्तमा शाखाको आयोजनामा करिब ३०० जनाको सहभागितामा बनभोज कार्यक्रम सम्पन्न भएको छ । योग, ध्यान र अध्यात्मसँगै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा रैथाने खानालाई विशेष प्राथमिकता दिइएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
