कालिका मानवज्ञान माविमा नतिजा प्रकाशन सँगै खाना महोत्सव
बुटवल । देशको सर्वोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माविमा अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन सँगै फुड फेस्टिभल आयोजना गरिएको छ । बुटवल उपमहानलपारिका वडा नम्बर १० कालिका नगरमा रहेको सेक्टर १ र सोही वडाको सेक्टर २ रामनगरमा नतिजा प्रकाशन सँगै खाना महोत्सव आयोजना गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
