गुल्मीको चन्द्रकोटमा ट्याक्टर दुर्घटना, चालक बालुवामा पुरिएको अवस्थामा फेला
गुल्मी, १८ पुस । गुल्मीको चन्द्रकोट गाउँपालिका–४, फुलबारीस्थित चोरकाटे–शान्तिपुर सडक खण्डमा बिहीबार राति ट्याक्टर दुर्घटना हुँदा चालक बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्याक्टर राति करिब ९ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खेतमा पल्टिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
