मुक्तिनाथ एग्री फाइनान्स ३६० कार्यक्रम सम्पन्न
बुटवल। मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ एग्री फाइनान्स ३६० कार्यक्रम सम्पन्न गरेको छ। बैंकको २०औं वर्ष प्रवेशको अवसरमा बैंकले कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले एग्री फाइनान्स ३६० को आयोजना गरेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
