लुम्बिनी प्रदेशमा आत्महत्याको क्रम बढ्दो, ३ वर्षमा ३ हजार ८ सयले गरे आत्महत्या
दाङ । दाङका एक स्थानीयको परिवार आजभोलि शोकमा छ । केही दिन अघिसम्म खुशीयाली र रमाइलोको वातावरण रहेको परिवारमा अचानक १९ वर्षको छोराले औषधि सेवन गरी आत्महत्या गरेपछि परिवार शोकमा छ। छोराले राम्रो पढाईलेखाइ गरोस् भन्ने चाहनासहित दुःखसुख गरेर छोरालाई घोराहीमा २ वर्षदेखि डेरामा राखेर पढाइरहेका थिए। अचानक छोराको आत्महत्याको खवरले परिवार स्तब्ध भयो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
