आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा
काठमाडौँ । क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदैछन्। यस धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा अरेक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाइन्छ। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
