निजी विद्यालय सामुदायिकमा समायोजन
रोल्पा, १० पुस । रोल्पाका तीन स्थानीय तहहरू निजी विद्यालय विहीन रहेका छन् । जिल्लाका त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका र लुंग्री गाउँपालिका निजी विद्यालय विहीन रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई रोल्पाका अनुसार हाल जिल्लाका तीन स्थानीय तह निजी विद्यालय विहीन रहेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाले निजी विद्यालयहरूलाई सरकारी विद्यालयमा समायोजन गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
