भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध
पाल्पा, १० पुस । धार्मिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वका साथ लिइएको रिब्दीकोट गाउँपालिकामा पर्ने ऐतिहासिक भैरव मन्दिर आर्थिक अनियमिततासँगै राजनैतिक खिचातानीमा बल्झिन पुगेको छ । स्थानीय सरकारसँगै केही राजनैतिक दलका कारण विगत ६ महिनादेखि नेतृत्व विहीन भएका कारण आर्थिक क्षेत्रमा यतिखेर व्यापार रूपमा प्रश्न उठ्न लागेको स्थानीयहरू बताउँछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
