शितलहरबाट बच्न सावधानी अपनाऔँ
सदाको बर्षझै यो बर्षपनि तराईमा शितलहर सुरु भैसकेको छ । शितलहरले नागरिक प्रभावित हुन थालेका छन् । खासगरी बृद्धबृद्धा र बालबालिकाहरू शितलहरले सिर्जना गरेको चिसोका कारण विभिन्न रोगबाट प्रभावित हुन थालेका छन् । नेपालका अधिकांश अस्पतालमा बिरामीको चाप बढेको छ । त्यहाँ त्यही बृद्धबृद्धा र बालबालिकाको सङ्ख्या बढिरहेको देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
