SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०३:४१ AM · 1 मिनेट पढाइ

अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण    

कपिलवस्तु, १० पुस  । कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु अस्पताल र लबनी स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट सिक्स बि हस्तान्तरण गरिएको छ । आपतकालीन प्रजनन स्वास्थ्य साहायता किट भित्रको क्लिनिकल प्रसूति प्रयोजनका लागी प्रसूति सहायताका लागी तयार पारिएको किट हस्तान्तरण गरिएको हो ।