SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०७:१८ AM · 1 मिनेट पढाइ

विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अन्तरिम सरकारको नेतृत्व गर्न दिन आग्रह गरेका छन्। बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै विप्लवले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको बताएका छन्। त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको उनको भनाइ छ। ‘देशलाई अग्रगामी निकासतिर लैजानुपर्छ।