२० वर्षीया महिला बुटवलबाट सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपिल
बुटवल, १० पुस । डडेल्धुरा आलिताल गाउँपालिका–४ स्थायी ठेगाना भई हाल कञ्चनपुरको महेन्द्रनगरमा अस्थायी रूपमा बस्दै आएकी २० वर्षीया कमला मडै सम्पर्कबिहीन भएकी छन् । विवाहित कमला आफ्नै इच्छाले घरबाट हिँडेपछि हालसम्म परिवारको सम्पर्कमा नआएको बताइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
