SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०८:२१ AM · 1 मिनेट पढाइ

लगातार ३ दिन उच्च कीर्तिमान बनाएको सुनको भाउमा आज सामान्य गिरावट

काठमाडौँ । लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज केही घटेको छ । गएको सोमवारदेखि उच्च मूल्य कायम हुँदै आएको सुनको भाउ आज घटेको हो । सोमवार तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै त्यस दिनसम्मकै सबैभन्दा उच्च मूल्य कायम भएको थियो ।