सरकारले वातावरण बनाए निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली
काठमाडौँ, १० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको वातावरण बनाए आफू नेतृत्वको पार्टी चुनावमा जान तयार रहेको बताएका छन् । उनले स्वतन्त्र र धाँधलीरहित निर्वाचन होस् भन्ने चाहना एमालेको रहेको उल्लेख गरे । ‘निर्वाचनको परिस्थिती सरकारले बनाउँछ भने हामी निर्वाचनमा सहभागी हुन्छौँ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
