प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनको तयारी : प्रधानमन्त्री
काठमाडौं, १० पुस । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रमा निरन्तर असर पारेको छ भन्ने बुझाइका आधारमा हामीले केही ठोस पहल थालेका छौँ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
