SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०९:०९ AM · 1 मिनेट पढाइ

रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भइरहेको छलफलमा निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि सहभागी भएका छन् । बिहीबार ललितपुरमा रवि लामिछाने र बालेन शाहबिच छलफल चलिरहँदा अमरेश सिंह पनि त्यहाँ पुगेका हुन् ।