भारतको कर्नाटकमा बस दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु
काठमाडौँ । कर्नाटक राज्यको चित्रदुर्ग जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । नेशनल हाइवे–४८ मा गएराति २ बजे बस दुर्घटना भएको बीबीसी हिन्दीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
