स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन
सुर्खेत । सामाजिक सञ्जालमा हालै मुगुको छायानाथ रारा नगरपालिका-१ मा भाइरल इन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको भन्दै पोस्टहरू भाइरल भएका छन् । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले समेत यस्तो दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
