SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०९:५२ AM · 1 मिनेट पढाइ

रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला

 काठमाडौं, १० पुस ।  रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकिएपछि लामिछाने भर्खरै निस्किएका हुन् । बालेनसँगको भेटपश्चात् सञ्चारकर्मीले उनलाई “वार्ता के भयो ?” भनेर प्रश्न गरेका थिए ।