SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे

काठमाडौं । जेनजी अगुवा रक्षा बमको नेतृत्वमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलनका अगुवाहरूसँग छलफल गरेका छन् ।ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेन को घरमा केहीबेरअघिमात्रै बालेनले कुराकानी गरेका हुन् । मेयर शाहले निरन्तर राजनीतिक संवाद गर्दै आएका छन् ।