SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ १२:०७ PM · 1 मिनेट पढाइ

प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा गरेका छन् । बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरूसँग भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । पौडेलले भने, “१४औँ महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ । त्यसमा विजयी हासिल गर्न सकिँन ।