विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा
काठमाडौं, १० पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने स्पष्ट पारेका हुन् । पार्टीले उनलाई झापा–१ बाट सर्वसम्मत रूपमा सिफारिस गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
