सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट
पाल्पा, १० पुस । वर्तमान सरकारले तीनै तहका सरकारलाई सुशासन, पारदर्शीता, जवाफदेहीता र मितब्ययी बनाउन गरेको निर्णयलाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले खिल्ली उढाएको छ । पटक पटक विविध विषयमा विवादमा आएको रिब्दीकोटले संघीय सरकारको निर्णयलाई चुनौती दिदै लाखौं रुपैयाँ खर्चिएर बुटबलको सुुविधा सम्पन्न होटेलमा छलफल आयोजना गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
