कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन
काठमाडौँ । दिनभरजसो राजनीतिक भेटघाट गरेका काठमाडौँ महानगरका मेयर बालेन शाह ललितपुरको कुपण्डोलस्थित घरबाट निस्किएका छन्। उनले आज दिनभर आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरेका थिए। बिहान ७ बजे कुलमान घिसिङसँगको भेटबाट राजनीतिक संवाद थालेका उनले अन्तिममा जेनजी प्रतिनिधिहरुसँग छलफल गरेर निस्किएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
