तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी
पाल्पा, ०७ पुस । जिल्लाको तिनाउ गाउँपालिका कोल डाँडाको सत्यवती गाउँकी ५७ वर्षीय दमयन्ती दर्लामीको गत वर्ष छोराको बिहे भयो । बिहेमा झन्डै २ लाख रुपैयाँ ऋण लाग्यो । घरमा बुहारी भित्र्याउँदा लागेको ऋणले दमयन्तीको मन भतभती पोल्यो । मन पोलेकै कारण रातमा नीद लाग्छ छाड्यो । करिब ६ महिनासम्म यही क्रम चल्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
