SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०२:२७ AM · 1 मिनेट पढाइ

मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु 

बर्दिया, ०७  पुस । जिल्लाको राष्ट्रिय निकुञ्ज छेउछाउको बस्तीमा मानव र जनावर बिच द्वन्द्व चर्किँदै गएको छ । बर्दियामा हरेक महिना जङ्गली जनावरले मानिसलाई दुःख पु¥याइरहेको घटना सार्वजनिक हुँदै आएको हो । बाटोको छेउको वडामा लेखिएको हुन्छ, होसियार १ वन्यजन्तु ओहोरदोहोर गर्ने स्थान । कृपया ४० किमी प्रतिघण्टा भन्दा कम गतिमा सवारीसाधन चलाउनु होला ।