निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ । सय दिनको समय धेरै होइन । तसर्थ सरकारको कामबारे प्रशंसा र आलोचना भन्दा सरकारले लिएको नीति, प्राथमिकता र योजनाको विषयमा सय दिनको खोजी गर्नु बढी सान्दर्भिक हुन्छ । गत भदौ २७ गते जेनजी आन्दोलनपछि वनेको यो सरकारले सुशासनको क्षेत्रमा ठुलो फडको मारेको दावी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
