गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ?
नवलपरासी, ०७ पुस । जिल्लाको गण्डक क्षेत्रका भत्किएको संरचना मर्मत र निर्माण गरि गण्डक नदीबाट हुने सम्भावित डुबानबाट खतरामुक्त बनाउन बनाइएको परक्युपाईन बगेर नष्ट भएको छ । ठेकेदारले गुणस्तररहित काम गर्दा परक्युपाईन (कटान रोक्ने प्रविधि) नदीको धार परिवर्तनले नष्ट भएको स्थानीयले बताएका हुन् । परक्युपाईन बलियो नहुँदा अधिकाँस परक्युपाईन भत्किएर बालुवामा भासिएको स्थानीय बताउँछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
