डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय
नेपालमा गर्मी शुरु हुने वित्तिकै देशभरिका वनमा कतै न कतै डढेलो लागेको देखिन्छ । केही दशकअघिसम्म धेरै डढेलो तराई र चुरेमा लाग्ने गरेकोमा अहिले यो उकालिदै उच्च महाभारत र हिमाली लेकसम्म पुगेको छ । सामुदायिक वनदेखि संरक्षित क्षेत्रसम्म यसको फैलावट छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
