SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०६:५६ AM · 1 मिनेट पढाइ

सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च

 काठमाडौं, ७ पुस । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढी हो ।