चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु
बुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबथापन कार्यालय बुटवलले चालकसँग ३ मिनेट कार्यक्रम सुरु गरेको छ । मुख्य गरी दुईपाङ्ग्रे सवारी चालक हरूलाई केन्द्रित गदै सवारी चलाउँदा सावधानी जरुरी रहेको बताएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
