लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक
काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयवासीले सरकारी गाडी सञ्चालनमा रोक लगाएका छन् । अमेरिकाको एमसीसी परियोजनाअन्तर्गत एमसीए नेपालले दुई लेनमा स्तरोन्नति गर्न लागेको धानखोला–लमही सडकखण्डलाई चार लेनमा विस्तार गर्नुपर्ने माग गर्दै स्थानीयले सरकारी गाडी सञ्चालनमा रोक लगाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
