लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद
लमही, ७ पुस । लमही नगरपालिका–९ स्थित ट्रक समितिको कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले बिलबिजक प्रक्रिया पूरा नगरी राजस्व छली गरी ल्याइएका करिब साढे तीन लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
