गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते
गुल्मी, ७ पुस । गुल्मीको सदरमुकाम तम्घास स्थित बसपार्क नजिकैको एक ग्यारेजमा आगलागी हुँदा करिब ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। रेसुङ्गा नगरपालिका वडा नम्बर–८ स्थित सुजता अटो वर्कसपमा सोमबार अपराह्न विद्युत् सट भई आगलागी भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
