SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०८:५४ AM · 1 मिनेट पढाइ

सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव

 काठमाडौं, ७ पुस । सरकारले निर्वाचनसँग सम्बन्धित तीन विषयमा राजनीतिक दल र सरोकारवाला पक्षसँग सुझाव मागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा सर्वपक्षीय छलफल जारी छ । यस क्रममा गृहमन्त्रालयले तीन विषयमा प्रस्तुतीकरण गर्दै सुझाव मागेको हो । पहिलो विषय हो विदेशमा रहेका नेपालीलाई मताधिकार दिने व्यवस्था ।