SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ

लमही ,७ पुस । नेपाल संस्कृत विश्वविद्यालय  उपकुलपति प्रा. डा. श्री धनेश्वर नेपालको निवासमा गई ५–६ जनाको समूहले उनलाई कालो मोसो छर्केर दुर्व्यवहार गरेको घटनाप्रति नागरिक समाज दाङले कडा निन्दा गरेको छ । नेपालको संविधानले जनताको मौलिक हकको प्रत्याभूति गर्दै नागरिकको कर्तव्यका बारेमा स्पष्ट मार्ग निर्देश गरेको छ ।