कारोबार घटेसँगै सेयर बजार पनि घट्यो
काठमाडौं, ७ पुस ।सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंकले घटेर २५८१ अंक मा पुगेको छ । आज दिनभर बजार रातो रह्यो भने कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोडको मात्र भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
