SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ १०:१२ AM · 1 मिनेट पढाइ

आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने 

दाङ, ७ पुस । नेपाल नेत्र ज्योति सङ्घ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुर गन्जको आयोजना तथा एन.ए.वि.पी नर्वेको आर्थिक सहयोगमा   पत्रकार सँग आँखा स्वास्थ्य विषयमा छलफल गरिएको छ। नेपाल पत्रकार महासङ्घ  दाङ अध्यक्ष सन्तोष सुवेदीले आँखा उपचार सबैलाई आवश्यक रहेको बताए । विशेष गरि प्राविधिक प्रयोग गर्नेले विशेष सावधानी अपनाउन आग्रह गरे।