SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ १०:२३ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् । उनीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसका सांसदहरूले हस्ताक्षर गरिरहेको स्थानमा पुगेर हस्ताक्षर गरेका हुन् ।