SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ १०:५७ AM · 1 मिनेट पढाइ

ओली देउवा भेट्न महाराजगञ्ज पुगे

काठमाडौं, ७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई समेत लिएर महाराजगञ्ज पुगेका थिए । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि उपस्थित थिइन् । कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगेका हुन् ।