ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु
काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा लामिछानेलाई गुन लगाएको तर बिर्सिएको अभिव्यक्ति दिएका थिए । यसै विषयमा आज काठमाडौँ जिल्ला अदालतमा तारेख लिएर फर्किएका लामिछानेले ओलीमाथि व्यंग्य गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
