ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही
बुटवल । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सडकमै चालक तथा सहचालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख सरोज केसी स्वयं सडकमा खटिएर चालक र सहचालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
