SHARE
बुटवल टुडे · सोमबार ७ पु २०८२ ०१:३४ PM · 1 मिनेट पढाइ

कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव

बुटवल । देशकै सर्वोच्च सामुदायिक विद्यालयका कालिका मानवज्ञान माविले ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार विद्यालयका एक विशेष  समारोहको  आयोजना गरी  बार्षिक उत्सव मुल समारोह गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको मुल समारोहमा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।