सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम
नेपालगञ्ज, ७ पुस । नेपालमा मदिरा सहज र तुलनात्मक रूपमा सस्तो मूल्यमा उपलब्ध हुने भएकाले भारतीय नागरिकहरू मदिरा सेवनकै उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा आउने क्रम तीव्र रूपमा बढ्दै गएको छ। बाँकेको जमुनाहा नाका आसपासका बजार क्षेत्र अहिले भारतीय नागरिकको भीड र खुलेआम मदिरा सेवनका कारण अस्वस्थ बन्दै गएको स्थानीयको गुनासो छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
