रुकुमका ३ जना युवा लागुऔषध सहित लमहीबाट प्रकाउ
लमही। वडा प्रहरी कार्यालय लमहीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा नगरपालिका – १२ का २६ वर्षीय सुजन परियार, वडा नम्बर – ११ का २८ वर्षीय विवेक बुढा तथा भुमे गाउँपालिका -२ का २८ वर्षीय विकास पुनमगर रहेका छन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
